दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको स्मृतिमा विद्यालयमा श्रद्धाञ्जली सभा
बागलुङ । माघ २९ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आफ्ना दुुई बिधार्थीको स्मृतिमा न्यु एभरेष्ट ऐकेडमी बागलुङले विद्यालय परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मृतक दुई बाबुहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । दुःखद दुर्घटनाबाट मृतकका घरपरिवार, बिद्यालय परिवार […]