हिरा केसी जिताउन रायडाँडामा निर्वाचन परिचालन कमिटी
बागलुङ । नेकपा एमालेका उम्मेदवार हिरा केसीलाई विजयी बनाउन बागलुङ नगरपालिका वडा नम्बर ११ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १का उम्मेदवार केसीसँगै समानुपातिक मत समेत नेकपा एमालेको पक्षमा पार्नका लागि वडा कमिटी अध्यक्ष चिरञ्जिवी केसीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । बिहीबार नेकपा […]