बागलुङ क्षेत्र नं. १ मा एमालेको चुनावी माहोल तातिँदै
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले चुनावी प्रचारप्रसार र मतदाता भेटघाटलाई तिव्रता दिएको छ । एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र परिचालनलाई तीव्र बनाएको हो । एमालेले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज ध्रुवबहादुर केसीको संयोजकत्व तथा नगर अध्यक्ष कमरेड रामकृष्ण शर्माको सदस्यतामा गठन गरेको ३०१ […]