बागलुङमा एमाले उम्मेदवार केसी र शर्मालाई जिताउन उपमहासचिव भट्टराईको अपिल
बागलुङ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचारको समय आज राती १२ बजेबाट सकिदैछ । चुनाव प्रचारका लागि यतिबेला उम्मेदवारहरुसंगै राजनीतिक दलका नेता कार्यकर्ताहरु मतदाताको घरदैैलोमै छन् । पार्टीको केन्द्रदेखि टोलसम्म विभिन्न जिम्मेवारीमा रहेका नेताहरु आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै मतदाताको घर घरमा पुग्ने तथा सामाजिक सञ्जालको प्रयोग गरेर समेत मत माग्दै छन् […]