कृत्रिम गर्भाधानतर्फ पशुपालक किसानको आकर्षण
खेमराज गौतम, बागलुङ पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधान तर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार ४५२ गाई र एक हजार ९१ भैसी गरी दुई हजार ५४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी […]