दूध बिक्री नभएर नालीमा फालिन्थ्यो : समयक्रममा ब्राण्ड बन्यो
बागलुङ २०५७ सालमा १४१ लिटर दूधको कारोबार गर्दै स्थापना भएको बागलुङ दूग्ध उत्पादक सहकारी संघ लिमिटेड यतिबेला वार्षिक रु. ११ करोडको कारोबार गर्ने ठूलो संस्थाको रुपमा परिचय कमाएको छ । बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर गराउन उल्लेख्य भूमिका खेल्दै आएको सहकारी संघ स्थापना कालमा पाँच वटा दूग्ध उत्पादक सहकारी संस्था मिलेर बनेको थियो । अहिले संघमा […]