बागलुङमा जेनजी पुस्ताको विरोध
बागलुङ । बागलुङमा जेनजी पुस्ताले भष्ट्रचार विरुद्ध नारा लगाउदै बजार परिकर्मा गरेका छन् । देशभर आज जेनजी पुस्ताले निकाल्ने विरोधसभा अन्र्तरगत बागलुङको लोकतान्त्रिक चोकमा आयोजित बिरोधसभा बागलुङ बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमै आएर समापन गरिएको थियो । करिब २०० युवाहरुको सहभागीले विरोध जनाएको थियो । विरोश क्षत्री, अभिषेक कटुवाल, ओमकार सुवेदी लगायतका युवाहरुको नेतृत्वमा ‘भष्ट्राचार […]