घरको तलाबाट खसेर बागलुङमा एक बालक गम्भीर घाइते
बागलुङ । बागलुङको रामरेखामा घरको पहिलो तलाबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् । आइतबार साँझ खेल्ने क्रममा तनहुँ घर भई हाल बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएका छबिलाल शर्माका ७ वर्षीय छोरा सचिन शर्मा दुई तले घरको पहिलो तलाबाट खसेका हुन् । सानीआमासँग डेरामा बस्दै आएका सचिनलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार पछि थप […]