पत्रकार महासंघ बागलुङमा दीप प्रज्वलन गरि मनाइयाे संविधान दिवस
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले आज दीप प्रज्वलन गरेको छ । महासंघ कार्यसमितिका पदाधिकारी, सदस्यसहित जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हाे । जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्मित संविधान जारी भएको दिनको खुसीयालीमा दीप प्रज्वलन गरिएको महासंघले जनाएको छ । संविधानको रक्षाका लागि सबै […]