विविध कार्यक्रम गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदैँ
बागलुङ । विविध कार्यक्रम गरेर बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । आइतबार बागलुङ नगरपालिकाको आयोजनामा बसेको सरोकारवालाको बैठकले २५ नोभेम्बर मंसिर ९ गतेदेखि १० डिसेम्बर मंसिर २४ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेर मनाउने निर्णय गरेको हो । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंसिर ९ गते विहान प्रभातफेरी […]