एमाले महाधिवेशन विशेष : प्रतिनिधिमा बागलुङबाट प्रेस चौतारीका केन्द्रीय सदस्य पन्त सर्वसम्मत
बागलुङ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पर्वत जिल्ला इन्चार्ज सिर्जना पन्त सर्वसम्मत प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन क्षेत्र समन्वय कमिटिले बिहीवार शुरु गरेको प्रतिनिधि छनोट प्रक्रिया अन्तरगत कार्यदल बनाएर जिम्मेवारी दिइएकोमा कार्यदलले शुक्रवार सांझ पन्त सहित ७ जनालाई प्रतिनिधि चयन गरेको हो । बागलुङ […]