आश्रम निर्माणमा खड्काको पाँच लाख सहयोग
बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एउटै व्यक्तीले रु. पाँच लाख सहयोग गरेका छन् । आश्रम निर्माणका लागि कात्तिक २१ देखि २८ सम्मआयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । सोही क्रममा बागलुङ नगरपालिका–३ गुठी घर भई हाल अमेरिका रहँदै आउनुभएका समाजसेवी उज्वल खड्काले भवनको […]