लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
बागलुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङमा पनि मनाउन सुरु भएको छ । अभियानको पहिलो दिन प्रभातफेरी सहित सचेतनामुलक सभा सम्पन्न गरिएको छ । बागलुङको समिक्षालय चोक बाट सुरु गरिएको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । मंगलबार भएको पहिलो दिनको शुभारम्भ गण्डकी प्रदेश सभाकी सदस्य […]