एमाले महाधिवेशन विशेष : बागलुङ क्षेत्र नम्बर १ बाट सर्वसम्मत प्रतिनिधि चयन
बागलुङ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । निर्वाचन क्षेत्र समन्वय कमिटिले बिहीवार शुरु गरेको प्रतिनिधि छनोट प्रक्रिया अन्तरगत कार्यदल बनाएर जिम्मेवारी दिइएकोमा कार्यदलले शुक्रवार साँझ सर्वसम्मत ७ जनालाई प्रतिनिधि चयन गरेको हो । बागलुङ क्षेत्र नं. १ बाट खुल्लातर्फ जिल्ला अध्यक्ष हिरा […]