पिकअपको ठक्करबाट बालकको मृत्यु
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअपको ठक्करबाट बालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट गम्भिर घाइते भएका काठेखोला गाउँपालिका १ धैरेनीका शिव प्रसाद शर्माका ५ वर्षीय छोरा सुर्य ढुङ्गानाको उपचारका क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृत्यु भएको हो । बाटो क्रस गरिरहेका बालकालाई ध१च १३३६ नं. को पिकअप जिपले ठक्कर दिएको थियो । चालक पर्वतको […]