धौलागिरि क्याम्पसको पुस्तकालयलाई एक लाख बराबरको सामग्री
बागलुङ । वैदेशिक रोजगारिका क्रममा जापान रहेका एक युवाले धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालयलाई विभिन्न सामग्री उपलब्ध गराएका छन् । बागलुङको गलकोट नगरपालिका २ घर भइ हाल जापानको ओशाका रहेका नविन रेग्मीले आफ्ना स्वर्गिय माता मसिना रेग्मी र पिता रामप्रसाद रेग्मीको सम्झनामा पुस्तकालयलाई एक लाख बराबरको सामग्री उपलब्ध गराएका हुन् । पुस्तकालयका प्रमुख कल्पना रेग्मीको सहजिकरणमा […]