सहकारीको साधारण सभामा सदस्यलाई चामल उपहार
बागलुङ । बागलुङको मिर्मिरे कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई चामल उपहार दिएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभाको अवसरमा उपस्थित सदस्यलाई सहकारीले चामल दिएको हो । अधिकाशं सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई खाजा तथा यातायात खर्च भनेर साधारण सभामा नगद दिन्छन् । तर, मिर्मिरेले सदस्यलाई चामल दिएको हो । सहकारीले साधारण सभामा […]