मृगौला प्रत्यारोपणमा आर्थिक अभाव भएपछि पीडितद्वारा सहयोगको अपिल
बागलुङ । मृगौलामा समस्या देखिदा मनिषा १७ वर्षकी थिइन् । उनी १२ कक्षमा पढ्थिन । औषधी खाएर निको हुन्छ भनेको समस्या बल्झिदा बल्झिदै मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेको छ । बागलुङ नगरपालिका १ की मनिषा बोसेलले मृगौलामा समस्या देखिएर औषधी खान थालेको ७ वर्ष भयो । डायलायसिस गराउन थालेको ४ वर्ष भयो । सामान्य […]