नेकपाका केन्द्रीय सदस्य बागलुङका राजिव घिमिरेले लिएनन् सपथ
बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समितिका पदाधिकारी सदस्यहरुलाई मंगलवार सपथ गराएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले औपचारिक कार्यक्रममा र प्रदेश तथा जिल्लामा रहेका केन्द्रीय सदस्यहरुले आ–आफ्नो प्रदेश र जिल्लामा भर्चुअल माध्यममार्फत सपथ ग्रहण गरेका हुन् । कात्तिक अन्तिम साता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत […]