लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा सरस्वती
बागलुङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा पुनः सरस्वती खड्का परियार सर्वसम्मत चयन हुनु भएको छ । प्रतिष्ठानको ८ औ जिल्ला अधिवेसन तथा २२ औ साधारणसभाले खड्का परियारको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको हो । खड्का परियारलाई ७ औ जिल्ला अधिवेसनले पनि सर्वसम्मत नेतृत्व सुम्पेको थियो । […]