जेनजी आन्दोलनको प्रभाव : बागलुङ कालिका दर्शनार्थी घटे
बागलुङ । देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको संख्यामा कमी आएको छ । पहिले नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने यस वर्ष निकै कम भएको हो । बडा दसैँ र चैते दसैँमा विशेष पूजा हुने यहाँ विशेष पूजा हुने गर्छ । अघिल्लो वर्ष दसैँमा मात्रै चार लाखले कालिका […]