बागलुङ बजारमा सागर पाठकको ‘साँझ रोधी, दिउँसो रेष्टुरेण्ट’
तत्काल नाफाको भन्दा पनि दीर्घकालिन व्यवस्थानको विषयमा आफू तयार रहेको उहाँको भनाई छ । लोकसंस्कृतिको धनी जिल्ला, कलाकारको उद्गम र उर्वरभूमि भनेर चिनिने बागलुङलाई थप नयाँ कलाकार उत्पादन गर्ने घरको रुपमा आफ्नो रोधीघर विस्तार गर्न लागेको उहाँको भनाई छ । बागलुङ । दोहोरी सांझ, रोधीघर भन्दा साथ केही मान्छेहरुले नकरात्मक रुपमा पनि हेर्ने गर्दछन्, नचिनेको […]