रास्वपा बागलुङ नगर अधिवेशन :अध्यक्षमा पूर्व सेनानी कार्की
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ नगरपालिकाको प्रथम अधिवेशनबाट रोशन कार्कीको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिका संयोजक रहेका कार्कीको नेतृत्वमा रास्वपा बागलुङ नगर कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ । समितिको उपसभापतिमा जगत बहादुर खत्री, […]