एमआरआरले सुरु गर्यो रिजालको उपचारका लागि आर्थिक सहयोगको अपिल
बागलुङ । मानवता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आयोजित एमआरआर भजन कार्यक्रममार्फत २५ वर्षीय किरण रिजालको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको छ। बागलुङ नगरपालिका–१३, थाराघर निवासी खगराज रिजाल (कृष्ण) का छोरा किरण रिजाल हाल गम्भीर स्वास्थ्य समस्याका कारण काठमाडौंस्थित अर्पण न्युरो सेन्टर को आईसीयूमा उपचाररत रहेका छन्। चिकित्सकको सल्लाहअनुसार उनको विभिन्न चरणमा शल्यक्रिया (अपरेशन) […]