ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई १ \ १ लाख सहयोग गर्ने
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाइ १÷१ लाख सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ताराखोला गाउँपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धन बहादुर वि.क(हिमाल)ले जानकारी दिनुभयो । बुधबार बसेको ताराखोला गाउँपालिका कार्यपालिका बैठकले भदौ […]