एमालेका १९ हाइप्रोफाइलको चुनावी क्षेत्र : योगेशले जिल्ला जोगाउदा, गण्डकी प्रदेश नै निल
बागलुङ फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा नेकपा एमाले अत्यन्तै अलमलमा देखिन्थ्यो । जेनजी आन्दोलनका सन्दर्भमा फरक मत राख्दै आएको एमाले प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा थियो । यद्यपी सबै राजनीतिक दलहरु चुनाव केन्द्रीत हँुदै जानु र सरकारले चुनाव गराउने तयारी व्यापक बनाएपछि एमाले जवरजस्ती चुनावमा होमिएको थियो । चुनावमा एमाले जसरी अलमलका साथ होमिएको थियो, त्यसै गरी […]