बागलुङमा राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
बागलुङ । बागलुङमा विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । वैठकले दिवस मनाउनका लागि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको संयोजकत्वमा, बागलुङ […]