बागलुङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम शुभारम्भ
बागलुङ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले विद्यार्थीको क्षमता अभिवृद्धि, अनुशासन, सहकार्यको भावना विकास र सामाजिक सञ्जालको दुष्प्रभावबाट बालबालिकालाई जोगाउनमा खेलकुदमा घुलमिल गराउनु पर्ने बताउनु भएको छ । बागलुङमा सोमबार ‘फिफा फुटबल फर स्कुल’कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । यो कार्यक्रमलाई गाउँ गाउँका विद्यार्थीको विचमा पुर्याउनका लागि जिल्ला फुटबल […]