मानवसेवा भन्दा ठुलो कुनै धर्म छैन् : कुशुम बुढा
बागलुङ । गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढाले मानवसेवा भन्दा ठुलो कुनै सेवा नभएको बताउनु भएको छ । मानवसेवा आश्रम बागलुङले आयोजना गरेको आयोजित प्रगति प्रतिवेदन सार्वजनिकीकरण एवं सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै उहाँले मानवसेवा आश्रमका अभियान्ताहरुले गरेको सेवा भन्दा ठुलो धर्म अरु नभएको बताउनु भएको थियो । सरकारले गर्नुपर्ने काम केही मावताप्रेमीहरुले गरिरहेको भन्दै उहाँले […]