नवरत्न सहकारीको अध्यक्षमा तेज बहादुर खत्री
बागलुङ । नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा मेजर तेज बहादुर खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको १५औँ साधारण सभाले खत्रिको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि बहादुर कार्की, सचिव प्रेम बहादुर क्षेत्री, कोषाध्यक्षमा अगन बहादुर खड्का र सहसचिवमा भुमिकला थापा निर्वाचित हुनु भएको छ । यसैगरी […]