गलकोटमा क्षयरोग खोजपडतालबाट २ सय बढि लाभान्वित
बागलुङ । गलकोट नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका वडा नम्वर ३ मा एक्सरेद्वारा छातिरोग सम्बन्धि खोजपडताल गरिएको छ । क्षयरोग जस्तो दीर्घकालीन तर उपचार सम्भव रोगलाई समयमै पहिचान गर्ने उद्देश्यले गलकोट नगरपालिकामा एक्स–रे प्रविधिमार्फत क्षयरोग खोजपडताल गरिएको हो । कार्यक्रमलाई […]