शिक्षक हित बचत तथा ऋण सहकारीको १४ औँ साधारणसभा
बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारीको १४औँ साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभामा शिक्षक हित बचत तथा ऋण सहकारीका सचिव होमनाथ गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुमिराज शर्माले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक इन्द्रा खड्काले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक हित बचत तथा ऋण सहकारीका सल्लाहकार […]