राजनीतिमा रविले गरेको जस्तो आँट मैले गर्न सक्दिन : स्वर्णिम वाग्ले
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरुले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको बताउनु भएको छ । शुक्रवार बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै वाग्लले पुराना पात्र र प्रवृतिका विरुद्ध जेहाद छेडेका कारण पुराना दलहरुले रवि माथि प्रतिशोध साधेको प्रमाणित हुदै गएको उहाँले बताउनुभयो । नेपाली […]