लैंगिक हिंसा बिरुद्धको अभियान सिगानामा
प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त गरौं भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बुधबार सिंगाना पुगेको छ । बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावित सेवा केन्द्रको आयोजना र लैंगिक हिंसा न्यूनिकरणका लागि वडास्तरीय निगरानी समितिको संयोजनमा नगरका १४ वटै वडाहरुमा अभियान संचालन गर्ने निर्णय अनुसार बुधबार ८ नं. वडा कार्यालयमा […]