छोराको जन्मदर्ता गराउन श्रीमानको घर खोज्दै नेपालगन्जदेखि बागलुङ
बागलुङ । छोराको जन्मदर्ता गराउँन भनेर श्रीमानको घर खोज्दै आएकी एक महिलालाई बज्रपात परेको छ । १६ वर्ष पहिले भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा राम प्रसाद कंडेल नाम गरेका व्यत्तिसँग प्रेम विवाह गरेकी बाँकेको नेपालगन्जकी ३७ वर्षीया विरमा विक(कल्पना)लाई श्रीमानकी अर्की श्रीमती र २ सन्तान समेत रहेको थाहा हुँदा छाँगाबाट खसे जस्तै भयो । बिरमायाले आफु […]