हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ
म्याग्दी। इतिहास बोकेको हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै आधुनिक समय सुहाउँदो बनाउनु पर्ने बेनीमा आयोजित कार्यक्रममा बताइएको छ । हुलाक सेवा सम्बन्धी स्थानीय तह सँग अन्तरक्रिया कार्यक्रममा सहभागीले पहिला जस्तै जनताको चासो र विश्वास हुलाकमा ल्याउनका लागि प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् । हुलाकलाई समयानुकुल परिमार्जन गर्दै चुस्त, छरितो, प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको […]