बागलुङ नगरपालिकाले बजारका पाँच वटा छोटा सडक कालोपत्र र ढलान थाल्यो
बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ । साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालेको हो । नगरपालिकाले बागलुङ नगरपालिका–४ उपल्लाचौरको आर्मी […]