राजभण्डारी परिवारद्वारा मानवसेवा आश्रमको निर्माणाधीन भवनमा एक कोठा प्रायोजन
बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर जारी छ । महायज्ञ सुरु हुन ३ दिन बाँकी रहँदै समेत दाताहरूले उत्साहपूर्वक सहयोग घोषणा गरिरहेका छन् । यही क्रममा बागलुङ नगरपालिका–३ निवासी स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको छोरा रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनका लागि […]