नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक
म्याग्दी । आगामी फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा लागेका म्याग्दीका मुख्य दल मध्ये नेकपा एमालेले मंगला गाउँपालिकामा बिस्तारीत बैठक सोमबार सम्पन्न गरेको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य नरदेवी पुनको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकले मंगला गाउँपालिकाका पाँच वटै वडामा बिस्तारीत बैठक गर्ने निर्णय गरेको नेकपा एमाले मंगला गाउँपालिका अध्यक्ष याम थापाले जानकारी […]