बागलुङ चिनाउन ‘मिडिया मेला’
बागलुङ । बागलुङलाई राष्ट्रिय रुपमा चिनाउन मिडिया मेला गर्न थालिएको छ । पत्रकारको मेलाका रुपमा लिइएको मेलामा देशभरका पत्रकारहरु बागलुङमा जम्मा हुनेछन् । नेपालमै नमूना कार्यक्रममो रुपमा रहेको मिडिया मेलाको तयारीलाई महासंघले तिब्रता दिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शाखा स्थापनाको २५ आंै वर्षको अवसरमा चैत २० र २१ ‘बागलुङ मिडिया मेला’ आयोजना […]