गण्डकीका सहकारी रजिष्ट्रार रिजालको कृति ‘भेरीका छालहरू’ बजारमा
बागलुङ । सरकारी कामकाजको जिम्मेवारी अन्तरगत सहकारीको दर्ता, नियमन, अनुमगन, प्रवद्र्धन र प्रचारमा लागेका भेषराज रिजालले साहित्य लेखनलाई पनि निरन्तरता दिनु भएको छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारका रुपमा विगत २ वर्षदेखि कार्यरत रिजालको सातौ कृतिका रुपमा नियात्रा सग्रह ‘भेरीका छालहरू’ प्रकाशित भएर हालै बजारमा आएको छ । भ्रष्टाचारविरुद्ध डटिरहेकाहरुमा समर्पित गर्दै प्रकाशित नियात्रा संग्रह […]