कर्मचारीतन्त्र, बेथिति र ट्रेड युनियन खारेजी
सम्पादकीय । नेपालको कर्मचारीतन्त्रलाई लिएर राजतन्त्रकालीन शासन व्यवस्थामा एक उक्ति चर्चित थियो–‘राजाको काम, कहिले जाला घाम’ । यो त्यतिबेलाको उक्ति संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हुँदै जेनजी आन्दोलनसम्म आइपुग्दा पनि यसमा उल्लेख्य बदलाव हुन सकेन । यही कारण पछिल्लो समयको आन्दोलनले विद्रोहको रुप लियो । जसले वर्षौदेखि सत्ता र शक्तिको रजगज चलाइरहेकाहरु आज लाचार अवस्थामा पुगिरहेका छन् […]