पोखरामा महानगरको निःशुल्क इलेक्ट्रिक सटल बस सेवा
पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको पर्यटकीय शहर पोखरामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर निःशुल्क सटल बस सेवा सञ्चालनमा आउने भएको छ । २०८३ वैशाख १ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सञ्चालन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म सेवा […]