गलकोटका निर्माण व्यवसायीद्धारा एक हप्ता निर्माण कार्य बन्द गर्ने
बागलुङ । जिल्लाको गलकोट नगर भित्रका निर्माण व्यवसायीले निर्माणको काम अगाडि बढाउन नसक्ने जनाईएको छ । आईतवार निर्माण एवं हार्डवयर व्यवसायीहरुको भेलाले गलकोटमा भईरहेको निर्माणका कार्यहरुको बारेमा विभिन्न सामाजिक सञ्जाल मार्फत फैलाईएको भ्रामक समाचार र निर्माण व्यवसायी एवं उपभोक्ता समिति माथि फेसबुक पेजहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र, राष्ट्रिय सतर्कता केन्द्र, इलाका प्रहरी कार्यालय गलकोट, गलकोट […]