बागलुङमा ‘प्रथम धौलागिरी क्षेत्रीय स्नूकर प्रतियोगिता हुने
बागलुङ । बागलुङमा “प्रथम धौलागिरी क्षेत्रीय स्तरको स्नूकर प्रतियोगिता २०८३” आयोजना हुने भएको छ । गुठी यूथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता बैशाख १० गतेदेखि १२ गतेसम्म फ्रेन्डली स्नूकर हाउस बागलुङ बजारमा हुने छ । प्रतियोगितामा सहभागी हुन शुल्क रु. एक हजार पाँच सय तोकिएको छ भने विजेताले रु. ५० हजार पाँच सय […]