पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका महत्वपूर्ण छ : मन्त्री नेपाली
बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७७औँ साधारण सभाको उद्घाटन गर्दै मन्त्री नेपालीले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासमा आफूले एउटा इटा थप्ने प्रयत्न गर्ने बताउनुभएको थियो । उहाँले अध्ययन, तर्क […]