रास्वपा बागलुङको जिल्ला अधिवेशन : २४ गते गलकोटमा हुने
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले आगामी जेठ २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । शुक्रवार सदरमुकाम बागलुङ बजारमा बसेको जिल्ला सचिवालय समितिको बैठकले पार्टीको अधिवेशन गलकोटमा आयोजना गर्ने निर्णय गरेको हो । सचिवालय संयोजक खिमानन्द पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीले जिल्ला भरका ६९ वटा वडा तथा ८ वटा पालिकामा अधिवेशन सम्पन्न गर्दै […]