सहकारी बैंकको चुनावका उपविजेता घिमिरेले दिए बधाई र धन्यवाद
बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको बागमती प्रदेश सञ्चालकमा थोरै मतले पराजित भएका स्वतन्त्र उम्मेदवार रामशरण शर्मा घिमिरेले विजयी उम्मेदवारलाई वधाई तथा शुभकामना र मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । निर्वाचनमा पराजित भए लगत्तै शर्माले सामाजिक सञ्जालमार्फत निर्वाचनमा विजयी उम्मेवार परितोष पौड्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको हो । पौड्यालको कार्यकाल […]