परिसूचन साप्ताकिक पत्रिकाको वार्षिकोत्समा मैत्रीपूर्ण फुटसल
बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । १३ औँ वार्षिकोत्सवका अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजक टोली, नेपाल पत्रकार महासंघ बागलुङ शाखा र प्रबुद्ध युवा समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा प्रबुद्ध युवा समूह विजेता बनेको थियोे नेपाल पत्रकार महासंघ उपविजेतामा सीमित भयो । […]