५० लाख खर्चेर दामगाडेमा पक्की सिँचाइ कुलो निर्माण
बागलुङ । परम्परागत सिँचाइ कुलो कहिले भासिने त कहिले पहिरो जाने समस्याले आजति बागलुङको रेशका किसानलाई पक्की सिँचाइ कुलो मिर्नाण भएपछि सहज भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ स्थित रेश फाँटमा निर्माण भएको पक्की सिँचाइ कुलोले सहज बनाएको छ । साङ्खोला दामगाडे सिँचाइ आयोजना मार्फत रु.५० लाख खर्चेर पक्की सिँचाइ कुलो निर्माण भएपछि खेत सिँचाइका […]